Luke 10:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई जवाफ दिनुभयो, “यसको बारेमा व्यवस्थाले के भन्‍छ? त्‍यसमा तिमीले के पढेका छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई भन्‍नुभयो, “व्‍यवस्‍थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनलाई भन्नुभयो, “व्यावस्था के लेखिएको छ? तिमीले त्समा के पढछौ?
Nepali Tamang 2011
येशूसे थेदा “परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरी तिग भ्रिबा मुला? एसे पढब लबा आरे?” भिसी सुङ्जी।