Luke 10:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती धर्म-गुरुले आफैंलाई ठीक देखाउनलाई भने, “त्यसो भए मेरो छिमेकीचाहिँ को हो त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहनन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”
Nepali Tamang 2011
तर थे म्हिसे ह्राङसे ह्राङदान ङा ठीक मुला भिसी उन्बाला लागिरी “थेह्रङ् भिसम ङाला खिम्जेम खाल हिन्ना?” भिसी येशूदा ङ्योइजी।