Luke 10:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरू जाओ। हेर, भेडाहरूलाई ब्‍वाँसाहरूको बीचमा पठाएजस्‍तै गरी म तिमीहरूलाई मानिसहरूको बीचमा पठाउँदै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाओ, हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु।
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेडा जस्तै हुनेछौ।
Nepali Tamang 2011
दाहेन्‍से एनीगदे निउ। ङाइ एनीगदेदा फार्बागदेला गुङरी ग्‍युला कोलादा पुइबा ह्रङ् लसी पुइला।