Luke 10:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही बेरपछि एक जना पूजाहारी त्यतैबाट भएर उँधो झरे। तर त्यस घाइते मान्छेलाई देखेर उनी पर-परैबाट गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
Nepali ERV (पवित्र बाइबल)
संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मदत गर्न रोकिएनन् तिनी हिंडिनै रहे।
Nepali Tamang 2011
ओच्छे छिन्नङ लिच्छा परमेश्वरला मन्दिररी पूजा लबा म्हि थेग्यामसेन खजी। तर थेसे थे य्होगदेसे तोसी सिबा तेबान तबा म्हिदा म्राङ्सीनोन आम्राङ्बा स्होसी निजी।