Luke 10:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी लेवी कुलका एक जना पूजाहारी पनि त्‍यतैबाट आए। उनी पनि घाइते मान्‍छेलाई देखेर परैबाट तर्केर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
Nepali ERV (पवित्र बाइबल)
एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।
Nepali Tamang 2011
थेह्रङ् लसीन स्‍य्‍हान्‍दो लेवी गिकएनोन थेग्‍यामसेन खजी थेसेनोन थे सिबा तेबान तबा म्‍हिदा म्राङ्सीनोन आम्राङ्बा स्‍होसी निजी।