Luke 10:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना सामरी पनि त्यतैबाट आए। त्यस घाइते मान्छेलाई देख्दा उनको हृदय दयाले भरिएर आयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो।
Nepali Tamang 2011
तर स्य्हान्दो सामरी य्हुलला म्हि गिकएनोन थेग्यामसेन खजी। थे सिबा तेबान तबा म्हिदा म्राङ्सी थेदा ल्हानान दया रेःजी।