Luke 10:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो दृष्‍टान्‍तको कथा भन्‍नुभएपछि येशूले धर्म-गुरुलाई सोध्‍नुभयो, “यी तीन जनामध्‍ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्‍तै व्‍यवहार गर्‍यो होला?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”
Nepali Tamang 2011
येशूसे थेदा “एला बिचाररी चु म्‍हि सोम न्‍हङरी खजिबा चा थे य्‍होसे स्‍याप्‍बा म्‍हिला खिम्‍जेम तजी?” भिसी ङ्‌योइमा,