Luke 10:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू र उहाँका चेलाहरू जाँदै गर्नुहुँदा एउटा गाउँमा पुग्‍नुभयो। त्‍यहाँ मार्था नाम भएकी स्‍त्रीले उहाँहरूलाई आफ्‍नो घरमा स्‍वागत सत्‍कार गरिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ भएकी एउटी स्‍त्रीले उहाँलाई आफ्‍नो घरमा स्‍वागत गरिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्।
Nepali ERV (पवित्र बाइबल)
जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्।
Nepali Tamang 2011
ओच्‍छे येशू ह्राङला चेलागदेदेन छ्‌याम फेप्‍बान लमा नाम्‍सा गिकरी धोजी, थे नाम्‍सारी मुबा मार्था भिबा म्रिङम्‍हेमेसे येशूदा ह्राङला दिमरी ङ्‌योइजी।