Luke 10:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले पैसा, झोला, जुत्ता, केही नबोक। बाटोमा कसैलाई अभिवादनसम्म नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर।
Nepali ERV (पवित्र बाइबल)
पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंडदा मानिसहरूसंग बोल्न नछाड।
Nepali Tamang 2011
ओच्छे एनीगदेसे टाङगा, झोला, लखम तिगै थापुइगो। ओच्छे ग्यामरी खालैदेन छ्याम ल्हाना ताम थालउ।