Luke 10:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर चाहिने कुरो एउटै छ, त्‍यही नै मरियमले रोजेकी छिन्। यो उनीबाट खोसिनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”
Nepali Tamang 2011
तर तोःबा स्‍हे गिक जेन मुला, थेनोन स्‍हे मरियमसे धम्‍बा मुला। थेतबासेलमा थेग्‍याम चु आब्‍यन” भिसी सुङ्जी।