Luke 10:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू मानिसको घरमा गएपछि पहिले ‘यस घरमा शान्तिले बास गरोस्’ भनेर आशिष् देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जुन घरमा पस्छौ पहिले भन, ‘यस घरलाई शान्ति होस्!’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’
Nepali ERV (पवित्र बाइबल)
कसैको घरमा पस्न अघि, भन, यस घरमा तिमीहरूलाई शान्ति होस्।’
Nepali Tamang 2011
“ओच्छे एनीगदे जुन दिमरी वाङ्ला ङाच्छा ‘थे दिमला म्हिदा शान्ति तगै’ भिसी मोलम पिन्गो।