Luke 10:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस घरका मानिसले शान्‍ति रुचाउने रहेछन् भने तिनीहरूले शान्‍ति पाउनेछन्। तर तिनीहरूले शान्‍ति रुचाउँदैनन् भने आशिष् तिमीहरूकहाँ नै फर्केर आउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि त्‍यहाँ शान्‍तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्‍ति त्‍यससँग रहनेछ, तर रहेनछ भने त्‍यो शान्‍ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसंग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ।
Nepali Tamang 2011
थे दिमरी एनीगदेदेन छ्‌याम ढिक्‍बा म्‍हि मुसम थेनीगदेसे शान्‍ति याङ्ला। तर एनीगदेदेन छ्‌याम ढिक्‍बा म्‍हि आरेसम एनीगदेसे पिन्‍बा मोलम एनीगदेदान दोःसी खला।