Luke 10:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू त्‍यही घरमा बस अनि तिनीहरूले जे खान दिन्‍छन्, त्‍यो खाओ किनभने खेतालाले ज्‍याला पाउनु नै पर्छ। घर-घर बास बस्‍दै हिँड्‍ने नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्‍यसै घरमा बस। किनभने खेताला आफ्‍नो ज्‍यालाको योग्‍य हुन्‍छ। घर-घर नपसी हिँड़।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर।
Nepali ERV (पवित्र बाइबल)
शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे एनीगदेदा जस्‍तो चबा स्‍हे पिन्‍सै चबा थुङ्बा लसी थेनोन दिमरी चिउ। तिग्‍दा भिसम गे लबा म्‍हिसे ज्‍याला याङ्तोःमुला। ओच्‍छे एनीगदे दिम दिमरी वाङ्सी ज्‍यबा ज्‍यबा चबा स्‍हे म्‍हाइसी थाभ्रउ।