Luke 10:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसै गरी सहरहरूमा जाँदा पनि त्यहाँका मानिसहरूले स्वागत गरेर खान दिएको कुरा खाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ।
Nepali Tamang 2011
“थेह्रङ् लसी एनीगदे शहरगदेरी निबा धुइरी थे शहरला म्हिगदेसे मान लसी चबा थुङ्बारी पिन्बा स्हे चउ।