Luke 10:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरमा भएका बिरामीहरूलाई निको पार, अनि ‘अब परमेश्वरको राज्य आइसक्न लागेको छ’ भनेर प्रचार गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन।
Nepali ERV (पवित्र बाइबल)
त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’
Nepali Tamang 2011
ओच्छे थेरी आखम्बा म्हिगदेदा खम्ना लउ, ‘ओच्छे परमेश्वरला य्हुल्सा खसी जिन्बा मुला’ भिसी थेनीगदेदा पाङ्गो।