Luke 11:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने माग्‍नेले पाउँछ, खोज्‍नेले भेट्टाउँछ र ढकढक्‍याउँनेका लागि ढोका उघारिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हरेक जसले माग्‍छ त्‍यसले पाउँछ, जसले खोज्‍छ त्‍यसले भेट्टाउँछ, र जसले ढकढक्‍याउँछ त्‍यसको निम्‍ति खोलिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले पाउँदछ। अनि जसले ढक्ढकाँउछ, ढोका उघारिनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम जुन म्‍हिसे ह्रीला थेदा पिन्‍ना, ओच्‍छे जुन म्‍हिसे म्‍हाइला थेसे स्‍याप्‍ला ओच्‍छे जुन म्‍हिसे म्रापरी ढ्वाक ढ्वाक लला थेदा म्राप ठोङ्सी पिन्‍ना।