Luke 11:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको विचार बुझेर येशूले भन्‍नुभयो, “कुनै पनि देशमा फुट छ भने त्‍यो आफैं नाश हुन्‍छ। आफैंभित्र झगडा भएको घर पनि नाश हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जुन राज्‍यमा फूट हुन्‍छ, त्‍यो उजाड हुन्‍छ। जुन घरमा फूट हुन्‍छ, त्‍यो नष्‍ट हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्‍ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ।
Nepali ERV (पवित्र बाइबल)
तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशुले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफै नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ।
Nepali Tamang 2011
तर येशूसे थेनीगदेला सेमला ताम था याङ्सी थेनीगदेदा “च्‍यागो, जुन य्‍हुल्‍साला म्‍हिगदे ह्राङ ह्राङ न्‍हङरी तोबा छेबा लला, थे य्‍हुल्‍सा नाश तला, ओच्‍छे जुन दिमला म्‍हिगदे ह्राङ ह्राङ न्‍हङरीन तोबा छेबा लला, थे दिमएनोन फुप्‍ला।”