Luke 11:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैगरी यदि शैतानले आफ्‍नो विरोध आफैं गर्छ भने त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्‍छ भन्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शैतानको पनि आफैसँग फाटो भयो भने, त्‍यसको राज्‍य कसरी टिक्‍ला? किनभने तिमीहरू भन्‍दछौ, कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ।
Nepali Tamang 2011
थेतबासेलमा शैतानएनोन ह्राङ ह्राङ न्‍हङरी आढिक्‍नी भिसम खाह्रङ् लसी थेला य्‍हुल्‍सा टुला? तिग्‍दा भिसम एनीगदेसे ङादा बालजिबुलला शक्तिग्‍याम म्‍हङ ताप्‍बा मुला भिसी भिबा मुला।