Luke 11:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्‍छन् त? तिमीहरूका आफ्‍ना चेलाहरूले नै तिमीहरूले गरेको गलत कुरा देखाइदिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बालजिबुलद्वारा भूतहरू निकाल्‍दछु भने, तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्‍छन्? तिनीहरूले नै तिमीहरूको न्‍याय गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरुले अरु भुतहरु धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन्
Nepali Tamang 2011
ङाइ बालजिबुलला शक्तिग्‍याम म्‍हङ ताप्‍मुला भिसम एनीगदेला चेलागदेसे चा खाल्‍ला शक्तिग्‍याम म्‍हङ ताप्‍बा हिन्‍ना? थेतबासेलमा एनीगदेला गल्‍ती थेनीगदेसेन उन्‍ना।