Luke 11:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यसरी प्रार्थना गर— हे परमेश्वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्य आओस्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, “‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्।
Nepali ERV (पवित्र बाइबल)
येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर ‘हे पिता! हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैं पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आगमन होस्।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदेसे चुह्रङ् लसी प्रार्थना लउ” भिसी सुङ्जी, “परमेश्वर आबा, ह्राङदा जम्मासेन मान लगै, ओच्छे जम्मानथोरी ह्राङला शासन खगै।