Luke 11:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले परमेश्‍वरको शक्तिले भूत निकाल्‍छु भने परमेश्‍वरको राज्‍य तिमीहरूको बीचमा आइसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरको औँलाले म भूतहरू निकाल्‍छु भने, परमेश्‍वरको राज्‍य तिमीहरूकहाँ आइसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि म परमेश्‍वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।
Nepali Tamang 2011
तर ङाइ परमेश्‍वरला शक्तिग्‍याम म्‍हङ ताप्‍बा मुला भिसम एनीगदेला गुङरी परमेश्‍वरला य्‍हुल्‍सा खसी जिन्‍बा मुला।