Luke 11:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ऊभन्दा बलियो मानिस आयो भने उसलाई जित्‍छ र उसले भर परेका सबै हतियारहरू खोस्‍छ अनि सामान पनि लुटेर लगी आफ्‍ना सहयोगीहरूसँग बाँड्चुँड् गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसभन्‍दा बलवान्‌ मानिस आएर त्‍यसमाथि आक्रमण गरेर त्‍यसलाई जित्‍यो भने, उसले भर परेका त्‍यसका जम्‍मै हतियारहरू खोसेर लैजान्‍छ, र त्‍यसका मालसामानहरू लुटेर बाँड्‌छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।
Nepali Tamang 2011
तर थे भन्‍दान भङ्‍बा म्‍हि खजी भिसम थेदा ढासी थेसे भर लबा जम्‍मान हतियारगदे ब्‍यन्‍ना, ओच्‍छे थेला जम्‍मान मालसामान ब्‍यन्‍सी जम्‍मादान भो लसी पिन्‍ना।