Luke 11:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ आइपुग्‍दा त्‍यसले अघिको घर सफा र सजिसजाउ भएको भेट्टाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यो फर्केर आउँछ, त्‍यसले त्‍यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ।
Nepali ERV (पवित्र बाइबल)
जब त्यो आत्मा त्यो घर र्फकन्छ त्यसले त्यो घर बढारिएको पाउँछ।
Nepali Tamang 2011
ओच्‍छे थे म्‍हङ दोःसी खमा थेसे ङाच्‍छा ह्राङ चिबा ग्‍ला साङसाङबा म्राङ्ला।