Luke 11:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर त्यसले अरू सात वटा आफूभन्दा अझ दुष्ट भूतहरूलाई डाकेर ल्याउँछ र ती सबै भित्र पसेर बसोबास गर्छन्। त्यस मानिसको पहिलेको अवस्थाभन्दा पछिल्लो अवस्था झन् डरलाग्दो हुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू सात वटा आत्माहरूलाई साथमा ल्याउँछ, र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई लिएर आउँछ। अनि ती सबै भित्र गएर त्यहीँ बस्छन्; र त्यो मानिसको पछिल्लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”
Nepali Tamang 2011
जमाहेन्से थे म्हङ निसी ह्राङ भन्दा नइबा अर्गु गोर निस म्हङगदे भसी थे म्हि न्हङरी वाङ्सी चिमुला। थेतबासेलमा थे म्हिला गति ङाच्छाला भन्दा लिच्छाला गति झन नइबा तला।”