Luke 11:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योना निनवे सहरका मानिसहरूका लागि चिन्‍ह भएजस्‍तै हिजो-आजका मानिसहरूका लागि म मानव पुत्र नै चिन्‍ह हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्‍ति चिन्‍ह भएथे, त्‍यही रीतिले मानिसको पुत्र पनि यस पुस्‍ताको निम्‍ति चिन्‍ह हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
योना निनवेका वासिन्दाहरूको लागि चिन्ह हुनेछन्। त्यसरी नै यस पुस्ताको लागि मानिसका पुत्र पनि चिन्ह हुनेछन्।
Nepali Tamang 2011
निनवे शहरला म्‍हिगदेला लागिरी योना चिनु तबा ह्रङ्नोन परमेश्‍वरसे पुइखबा म्‍हि दान्‍देला म्‍हिगदेला लागिरी चिनु हिन्‍ना।