Luke 11:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बत्ती बालेर कसैले पाथीले छोप्‍दैन अनि लुकाएर पनि राख्‍दैन। बरु भित्र आउने मानिसलाई उज्‍यालो होस् भनेर अग्‍लो ठाउँमा राखिदिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कसैले बत्ती बालेर गुप्‍त स्‍थानमा अथवा भाँड़ामुनि राख्‍दैन, तर भित्र पस्‍नेहरू सबैले उज्‍यालो देखून्‌ भनेर सामदानमा राख्‍तछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कसैले पनि बत्ती बालेर त्यसलाई गुप्‍त ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
Nepali ERV (पवित्र बाइबल)
“कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छन।
Nepali Tamang 2011
“खालैसे नाङसल म्रासी फामसे घप्‍सी आथान, ओच्‍छे छुम्‍सीनोन आथान। बरु दिम न्‍हङरी खबा म्‍हिगदेदा य्‍हाल तगै भिसी नोबा ग्‍लारी थान्‍ना।