Luke 11:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो शरीरको बत्तीचाहिँ तिम्रा आँखा हुन्। आँखा सफा छन् भने पूरै शरीरले त्‍यसको ज्योतिबाट फाइदा उठाउँछ। तर यदि आँखा धमिला छन् भने त्‍यसको अँध्‍यारोले गर्दा पूरै शरीरले दु:ख पाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्‍यालो हुन्‍छ, तर त्‍यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्‍यारो हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो। यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुन्छ; तर यदि आँखा अस्वस्थ छन् भने तिम्रो शरीर पनि अँध्यारो हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरु ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ।
Nepali Tamang 2011
एला मी एला ल्‍हुइला लागिरी नाङसल ह्रङ्‌बान हिन्‍ना। एला मी ज्‍यबा मुसम एसे ज्‍यना लसी म्राङ्ला। तर एला मी ज्‍यबा आरेसम एसे तिगै म्राङ्बारी आखम ओच्‍छे ए धोपधोपरी भ्रतोःला।