Luke 11:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो शरीरको कुनै पनि अङ्ग अध्‍याँरोमा नरहेर पूरा उज्‍यालो छ भने त्‍यो पूरै चम्‍कन्‍छ, जसरी बत्तीको उज्‍यालो तिमीमाथि चम्‍कन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूको सम्‍पूर्ण शरीर उज्‍यालोले पूर्ण छ भने, तथा कुनै भाग अँध्‍यारो छैन भने, त्‍यो सम्‍पूर्ण उज्‍यालो हुन्‍छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्‍यालो दिन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, र त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुन्छ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।”
Nepali ERV (पवित्र बाइबल)
अतः यदि तिम्रो शरीर पूर्ण उज्यालोले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।”
Nepali Tamang 2011
चुदे एनीगदेला ल्‍हुइरी तिगै धोपधोप आतना जम्‍मान ल्‍हुइ य्‍हाल तजी भिसम नाङसलसे एनीगदेदा य्‍हाल तना लबा ह्रङ्नोन एनीगदेला पूरान ल्‍हुइ य्‍हाल तला।”