Luke 11:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यो कुरा भनिसकेपछि एक जना फरिसीले उहाँलाई आफ्नो घरमा खान बोलाए। येशू तिनको घरमा गएर खान बस्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो गरे। उहाँ घरभित्र पसेर खान बस्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान बस्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू बोली सक्नु भएपछि, एकजना फरिसीले संगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो।
Nepali Tamang 2011
येशूसे चुह्रङ् सुङ्सी जिन्माहेन्से फरिसी गिकसे येशूदा सोल छ्योइबारी ह्राङला दिमरी ङ्योइजी। जमाहेन्से येशू थेला दिमरी फेप्सी सोल छ्योइबारी धन्छ्याजी।