Luke 11:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस् किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं। अनि हामीलाई खप्‍न नसक्‍ने जाँचमा नपार्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
हामीले गरेका पापहरू क्षमा दिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई कठिन परीक्षा ल्याउनुहोस्।”‘ लगातार प्रश्न
Nepali Tamang 2011
ङन्‍ना पाप माफ लसी पिन्‍गो। तिग्‍दा भिसम ङन्‍सेनोन ङन्‍दा बिरोध लसी पाप लबागदेदा माफ लबा मुला। ओच्‍छे ङन्‍दा पापरी फसब तबा ग्‍यामरी भ्रआपुङ्‍गो।”