Luke 11:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मूर्ख हो, के तिमीहरू बुझ्‍दैनौ? के बाहिरको रूप बनाउनुहुने परमेश्‍वरले भित्री मन पनि बनाउनुभएको होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्‍यसले नै भित्रको पनि बनाएको होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन?
Nepali Tamang 2011
एनीगदे खाह्रङ्बा मूर्ख म्‍हि, जुन‍से पाखापट्टि स्‍होजी, थेसेन न्‍हङपट्टिनोन स्‍होबा आहिन?