Luke 11:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थाल कचौरामा भएका कुराहरू गरीबलाई दान गर र तिमीहरूको निम्‍ति सबै कुरा चोखो हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भित्रका थोक दान स्‍वरूप देओ, र तिम्रो निम्‍ति सबै कुरा शुद्ध हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै कुराहरू शुद्ध हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।
Nepali Tamang 2011
एनीगदेदेन छ्‌याम मुबा स्‍हेगदे प्राङबोगदेदा पिन्‍गो। जमाहेन्‍से एनीगदेला लागिरी जम्‍मान स्‍हे चोखो तला।