Luke 11:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमी फरिसीहरूलाई धिक्कार! सभाघरमा मुख्य ठाउँमा बस्न र बजारतिर अरूले अभिवादन गरेको चाहन्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्यमुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ।
Nepali ERV (पवित्र बाइबल)
धिक्कार तिमा फरिसीहरूलाई तिमी सभा -घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ।
Nepali Tamang 2011
परमेश्वरग्याम सजाय याङ्बा फरिसीगदे, एनीगदेसे यहूदीगदे ह्रुप तबा दिमला मुल ठिरी चिबारीदेन बजाररी स्य्हान्दो म्हिगदेसे मान लगै भिसी सेम लमुला।