Luke 11:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई धिक्कार! तिमीहरू त चिन्न नसकिने चिहानजस्ता छौ। त्यस्ता नदेखिने चिहानमाथिबाट त मानिस चालै नपाई हिँड्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ, जो देखिँदैनन्, अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू सङ्केत नभएका चिहानहरूजस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।”
Nepali ERV (पवित्र बाइबल)
धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहूने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिडेछन्।
Nepali Tamang 2011
परमेश्वरग्याम सजाय याङ्तोःबागदे, एनीगदे म्हिगदेसे आम्राङ्बा धुर्सा ह्रङ्बान हिन्ना। थेतबासेलमा म्हिगदेसे था आयाङ्ना चुह्रङ्बा धुर्साथोरी भ्रमुला।”