Luke 11:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूलाई धिक्कार! तिमीहरूले आफ्नै पिता-पुर्खाले मारेका अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूलाई धिक्कार! किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए।
Nepali ERV (पवित्र बाइबल)
धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए।
Nepali Tamang 2011
“परमेश्वरग्याम सजाय याङ्तोःबा म्हिगदे, एनीगदेसे ह्राङला आखे म्हेमेगदेसे साइबा अगमवक्तागदेला धुर्सा स्होबा मुला।