Luke 11:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिमीहरूले तिमीहरूका आफ्‍ना पिता-पुर्खाले यस्‍तो काम गरेका छन् भनेर स्‍वीकार गर्छौ। तिनीहरूले अगमवक्ताहरूलाई मारे अनि तिमीहरूले चाहिँ तिनीहरूका चिहान बनाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिमीहरू आफ्‍ना पुर्खाहरूका काममा साक्षी छौ, र तिनीहरूसँग सहमत हुन्‍छौ, किनकि तिनीहरूले उनीहरूको हत्‍या गरे, र तिमीहरूचाहिँ उनीहरूका चिहान बनाउँछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्‍ने साक्षी दिन्छौ। किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू भने उनीहरूका चिहान बनाउँछौ।
Nepali ERV (पवित्र बाइबल)
यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिम्रा पुर्खाहरूले गरेका कर्महरूमा सहमत भइरहेकाछौ। तिनीहरूले अगमवक्तहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ।
Nepali Tamang 2011
तर एनीगदेला आखे म्‍हेमेसे तिग लमुबा थे एनीगदेला गेग्‍यामसेन उन्‍बा मुला। ओच्‍छे थेन्‍ना गेदेन एनीगदेला गे ढिक्‍बा मुला। तिग्‍दा भिसम थेनीगदेसे अगमवक्तागदेदा साइजी, ओच्‍छे एनीगदेसे चा म्‍हिदा उन्‍बाला लागिरी अगमवक्तागदेला धुर्सा स्‍होबा मुला।