Luke 11:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले सबै कुरा जान्नुहुने परमेश्वरले अघिबाट नै भन्नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ता र दूतहरू पठाउनेछु। तर तिनीहरूले कतिलाई खेदो गर्नेछन् र कतिलाई मार्नेछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले परमेश्वरको बुद्धिले पनि भन्दछ, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कसैलाई तिनीहरूले मार्नेछन् र कसैलाई सताउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण परमेश्वरले आफ्नो बुद्धिमा यसो भन्नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कतिलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्वरसे ह्राङला ज्ञान बुद्धिग्याम चुह्रङ् भिसी सुङ्बा मुला, ‘ङाइ थेनीगदे मुबा ग्लारी अगमवक्तादेन मुल चेला पुइखला थेनीगदेसे कोइदा साइला कोइदा ल्हानान दुख पिन्ना।’