Luke 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानौं, तिमीहरू कसैको कोही साथी होला। आधा रातमा त्‍यस साथीकहाँ गएर भन्‍छौ, ‘ए साथी, तीन वटा रोटी पैंचो देऊ न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिलेओ, तिमीहरूमध्‍ये कसैको एक जना मित्र छ। तिनी मध्‍यरातमा उनीकहाँ गएर भन्‍दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न;
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा दोःसी चुह्रङ् भिसी सुङ्जी, “एनीगदे न्‍हङरी खालैला ह्रो गिक मुला भिसी म्‍हन्‍गो। थे म्‍हुन गुङरी थे ह्रो मुबा ग्‍लारी निसी ‘ङादा गोर सोम गेङ भउले ज्‍योज्‍यो,