Luke 11:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, म भन्‍छु, हाबिल मारिएको बेलादेखि मन्‍दिर र वेदीको बीचमा मारिएका जकरियासम्‍मका अगमवक्ताहरूको रगतको दोष जति सबै यही पुस्‍ताका मानिसहरूको थाप्‍लोमा नै पर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हो, म तिमीहरूलाई भन्‍दछु, हाबिलको रगतदेखि लिएर, वेदी र मन्‍दिरको पवित्र-स्‍थानको माझमा मारिएका जकरियासम्‍मका रगतको लेखा यस पुस्‍तासँग लिइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
हाबिल देखि जकरिया सम्म जसलाई वेदी र मन्दिर माझ मारिएको थियो तिनीहरू सबैको मृत्युका निम्ति हो। म तिमीहरूलाई भन्छु, आज जति पनि तिमी मानिसहरू बाँचिरहेकाछौ ती काण्डको लागि सबै दण्डित हुनेछौ।
Nepali Tamang 2011
ओच्‍छे हाबिलहेन्‍से परमेश्‍वरला मन्‍दिर न्‍हङला चोखो ग्‍लादेन धूप म्राबा ग्‍लाला गुङरी साइबा जकरियाधोनाला सजाय दान्‍देला म्‍हिगदेला थोबोरी खला।