Luke 11:53 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू त्यहाँदेखि जानुभएपछि धर्म-गुरु र फरिसीहरूले उहाँलाई असाध्य विरोध गर्न थाले र उहाँसँग धेरै कुराहरू सोध्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ त्यहाँबाट निस्कनुभयो, तब शास्त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्न गर्न थाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे।
Nepali Tamang 2011
येशू थेग्याम थोन्सी फेप्बारी छ्याइमा यहूदी धर्मगुरुगदेदेन फरिसीगदेसे येशूदा ल्हानान बिरोध लसी ल्हानान तामगदे ङ्योइबारी छ्याइजी।