Luke 12:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजारौँ मानिसहरू जम्‍मा भएकोले घुइँचो भएर मिचामिच नै होलाजस्‍तो लागिरहेको थियो। त्‍यस बेला येशूले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू फरिसीहरूको रोटीको खमिरदेखि जोगिएर बस! भनाइको अर्थ हो, तिनीहरूको कपटदेखि जोगिएर बस
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीच जब हजारौँको भीड जम्‍मा भयो, यहाँसम्‍म कि एउटाले अर्कालाई कुल्‍चन लाग्‍यो, उहाँले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्‍यो खमिर तिनीहरूको कपट आचरण हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो।
Nepali ERV (पवित्र बाइबल)
हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यदि विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस।
Nepali Tamang 2011
थे धुइरी थेरी झ्‍यासीन झ्‍याबारी आखम्‍बाधोनाला म्‍हिगदे पोप तबासे लमा गिकसे गिकदा नाङ्बारी छ्‌याइजी, ओच्‍छे जम्‍मान भन्‍दा ङाच्‍छा येशूसे ह्राङला चेलागदेदा चुह्रङ् भिसी सुङ्बारी छ्‌याइजी, “एनीगदे फरिसीगदेला खमीरग्‍याम जोगब तसी चिउ। थे खमीर चा थेनीगदेसे म्‍हन्‍बा कप्‍टी ताम हिन्‍ना।