Luke 12:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरूले तिमीहरूलाई पक्रेर सभाघरका नेताहरू र सरकारी हाकिम या न्‍यायाधीशहरूकहाँ लैजानेछन्। त्‍यस बेला के भन्‍ने हो भनी फिक्री नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्‍याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्‍नुपर्ने, सो फिक्री नगर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्‍ने विषयमा फिक्री नगर;
Nepali ERV (पवित्र बाइबल)
“जब मानिसहरूले तिमीहरूलाई सभा घरहरुमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ।
Nepali Tamang 2011
“म्‍हिगदेसे एनीगदेदा चुङ्सी यहूदीगदे ह्रुप तबा दिमला नेतादेन शासन लबा म्‍हिगदे ओच्‍छे न्‍यायाधीश मुबा ग्‍लारी भोर्बा धुइरी खाह्रङ् लसी जोहाब पिन्‍बा भिसी एनीगदेसे धन्‍दा सुर्दा थालउ।