Luke 12:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घुइँचोबाटै एक जना मानिसले येशूलाई भने, “गुरुज्‍यू, ‘भाइको अंशबन्डा गरिदेओ’ भनेर मेरो दाजुलाई भनिदिनुहोस् न।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़बाट एक जनाले उहाँलाई भन्‍यो, “गुरु, मेरा दाज्‍यूलाई भनिदिनुहोस्, र तिनले अंशबन्‍डा गरिदेऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।”
Nepali ERV (पवित्र बाइबल)
भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरु, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसंग अंश-बण्डा गर्नलाई मेरो दाज्युलाई भनिदिनु होस्।”
Nepali Tamang 2011
म्‍हिला हुल न्‍हङ‍ग्‍याम म्‍हि गिकसे येशूदा “गुरु, ङाला ज्‍योज्‍योदा अंश भो लसी पिन्‍गो भिसी सुङ्सी पिन्‍गो” भिसी भिमा,