Luke 12:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले तिनलाई भन्नुभयो, “तिमी दुईको अंशबन्डा गर्न मलाई कसले खटायो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले त्यसलाई भन्नुभयो, “मित्र, कसले मलाई तिमीहरूमाथि न्याय गर्ने अथवा तिमीहरूको सम्पत्ति बाँड़िदिने तुल्यायो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?”
Nepali Tamang 2011
येशूसे थेदा “एनीगदेला निसाफ लबादेन अंश भो लसी पिन्बारी ङादा खाल्से अधिकार पिन्बा मुला” भिसी सुङ्जी।