Luke 12:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले एउटा दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो।
Nepali ERV (पवित्र बाइबल)
अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।
Nepali Tamang 2011
थेनीगदेदा उखान गिक सुङ्जी, “ग्‍ला गिकरी फ्‍युक्‍पो म्‍हि गिक मुबा, थेला बुरी ल्‍हानान बाली रोजी।