Luke 12:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले मनमनै विचार गरे, ‘यी सबै अन्न कहाँ राख्ने होला? ठाउँ नै छैन। के गरूँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस आफै सोच्दथ्यो, मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।
Nepali Tamang 2011
थे फ्युक्पो म्हिसे सेम सेमरी चुह्रङ् भिजी, ‘ङादेन छ्याम बाली थान्बा ग्ला आरे, ङाइ तिग लसे?’