Luke 12:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म यसो गर्छु, ससाना भण्डार र भकारीहरू भत्काएर ठूला-ठूला बनाउँछु र त्यहीँ नै सबै अन्न र चीजबीज राख्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसले भन्यो, ‘म यसो गर्नेछु— आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु;
Nepali ERV (पवित्र बाइबल)
तब त्यस धनी मानसले भन्यो, म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछुर त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु।
Nepali Tamang 2011
ओच्छे थेसे चुह्रङ् भिजी, ‘दाहेन्से ङाइ चुह्रङ् लला, जम्मान ढुकुटीगदे फुप्सी घ्रेन घ्रेन स्होला, ओच्छे जम्मान बालीदेन मालसामान थेरीन थान्ना।