Luke 12:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि म आफैंलाई भन्नेछु, तँ कति भाग्यमानी छस्! तँसँग वषौं-वर्षसम्म पुग्ने सम्पत्ति छ, सुखसँग खा, पी र मोज-मज्जा गर्’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख-चैनमा बस्। खा, पि, र मोज गर्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म आफैँलाई भन्नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’
Nepali ERV (पवित्र बाइबल)
तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै र्वषको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’
Nepali Tamang 2011
ओच्छे थेसे ह्राङला सेम न्हङ न्हङरी चुह्रङ् भिसी भिजी, “ङाइ ल्हानान दिङधोनादा छ्योबा बाली पोप लबा मुला। थेतबासेलमा ङा सुख शान्तिरी चबा थुङ्बादेन मोजमजा लसी चिला।”