Luke 12:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबै थाहा लाग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छोपिएको यस्‍तो कुनै कुरा छैन, जो प्रकट हुनेछैन, र छिपेको कुनै कुरा छैन, जो थाहा लाग्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्‍तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ।
Nepali Tamang 2011
घप्‍सी आम्राङ्बा स्‍हे तिगै आरे, ओच्‍छे छुम्‍सी था आयाङ्बा स्‍हे तिगै आरे।