Luke 12:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले यो दृष्‍टान्‍त टुङ्ग्‍याउँदै भन्‍नुभयो, “आफ्‍नो लागि धन थुपारेर राख्‍ने मानिसको गति यस्‍तै हुन्‍छ। परमेश्‍वरले यस्‍ताहरूलाई धनी सम्‍झनुहुन्‍न।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्‍नो निम्‍ति धन-सम्‍पत्ति थुपार्ने, तर परमेश्‍वरको दृष्‍टिमा धनी नहुने मान्‍छेको अवस्‍था यस्‍तै हुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्‍वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरु धनि होइनन्।”
Nepali Tamang 2011
चु उखान सुङ्सी जिन्‍माहेन्‍से येशूसे “ह्राङला लागिरी धन सम्‍पत्ति पोप लबा म्‍हिला गति चुह्रङ्बान तला। परमेश्‍वरसे चुह्रङ्बा म्‍हिगदेदा फ्‍युक्‍पो आम्‍हन्‍मुला” भिसी सुङ्जी।